जेष्ठ ५, २०८१ शनिबार

राजनीतिक

वर्तमान गठबन्धन सरकार धेरै दिन टिक्दैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार धेरै दिन टिक्ने छाँट नरहेको बताउनुभएको छ। भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन नटिक्ने कोइरालाले


मन्त्रिपरिषद पुनर्गठन हुँदै

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि माओवादी केन्द्रका एकजना मन्त्री घर फर्किने भएका छन् । सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार जनमतबाट मन्त्री नियुक्त गर्ने


एमालेमा छुवाछूत गर्नेको पार्टी सदस्यता नै खोसिन्छ : भट्टराई

बिर्तामोड । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा इञ्चार्ज बिशाल भट्टराईले छुवाछूत गर्नेको पार्टी सदस्यता समाप्त हुने बताएका छन् । उनले एमालेको जो कोहि पार्टी सदस्यले छुवाछूत वा बहुविवाह गरेमा


कांग्रेस बैठकमा प्रश्न– माधव नेपाललाई विदेश पठाउने, हाम्रा नेतालाई छानीछानी धरपकड गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सरकारले कांग्रेसका नेताहरूलाई मात्र लक्षित गरेर धरपकड गरिरहेको भन्दै यसबारेमा नेतृत्वको धारणा माग भएको छ । संसद भवनको ल्होत्से हलमा आयोजित दलको बैठकमा


कोशी सरकारमा सहभागी हुँदै जसपा, स्वास्थ्यमन्त्रीमा निर्मला लिम्बू

विराटनगर । कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्रीको उद्धव थापाले नामकरणसँग असन्तुष्ट पक्षको माग वार्ता तथा संवादको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाएपछि जसपा सरकारमा


भ्रष्टाचारको मुद्धामा शून्य सहनशिलता : विश्वकर्मा

बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले भ्रष्टाचारको मुद्धामा शून्य सहनशिलता अपनाएको बताउनुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति झापा क्षेत्र नं-२ क


‘सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ’

काठमाडौं । नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन पर्नेमा जोड दिनुभएको छ । नेकपा


प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ । प्रतिपक्षको अवरोधपछि निर्धारित सबै कार्यसूची हटाइएका छन् भने बैठक शुक्रबारसम्मका लागि स्थगित


आगामी चैतभित्र झापामा एमालेले जिल्लादेखि टोलसम्म अधिवेशन गर्ने

विर्तामोड । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत्र मसान्तसम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशन गर्ने कार्ययोजना निर्माण गरेको छ । बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी,


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]