बैशाख २२, २०८१ शनिबार

राजनीतिक

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गर्नुभएको छ । आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उहाँले देशमा


नेपाली कांग्रेस कमल गापाका सभापतिद्वारा पार्टी परित्याग

झापा । सत्तारुढ दल नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता बुद्धिराज न्यौपानेले पार्टी परित्याग गरेका छन् । झापाको कमल गाउँपालिकाको नेपाली कांग्रेस गाउँसमितिका सभापति न्यौपानेले एक विज्ञप्ति जारी गर्दै सो पार्टीको साधारण


तीन बैठकमा अनुपस्थित भएमा एमालेले बिदा गर्ने

काठमाडौँ- नेकपा एमालेले लगातार तीन बैठकमा अनुपस्थित भएमा बिदा गर्ने भएको छ । एमालेले अन्तरपार्टी निर्देशन (अपानि)–७ जारी गर्दै सूचना पाएर पनि बिना कारण लगातार ३ बैठकमा अनुपस्थित भएमा पार्टीको


एमाले फर्किन तयार छुः वामदेव गौतम

काठमाडौं – राष्ट्रियसभाका सदस्य वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताउनु भएको छ। बुधबार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले ७० वर्षे उमेर


पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन

विराटनगर । कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए । आन्दोलनलाई


अर्थ मन्त्रालयमा पूर्वकर्मचारीको नियुक्तिबारे स्पष्ट पार्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ र नेपाली कांग्रेसका सांसद


एमालेको चेतावनी– करका दरबारे अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए मौन बस्दैनौं

काठमाडौं । नेकपा एमालेले करका दर हेरफेरको विषयमा अर्थमन्त्रीको जवाफ मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीले संसदबाट करका दरको विषयमा उठेको प्रश्नमा चित्तबुझ्दो जवाफ


कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले एमाले नेता हिक्मतकुमार


राष्ट्रियसभाको बैठक भोलिका लागि स¥यो

काठमाडौं । राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ । आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]