जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोड

कोशी प्रदेश र पहिचानवादीबीच वार्ताको तयारी

काठमाडौँ । कोशी प्रदेश र पहिचानवादी पक्षबीच वार्ता हुने भएको छ । नाम खारेजीको माग गर्दै आएको पहिचानवादी पक्षले प्रदेश सरकारसँग माघ २५ र २६ गते दुई दिन वार्ता गर्ने


नेकपा एमाले झापा जिल्ला अधिवेशन बैशाख १४ -१५ गते गर्ने

झापा । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आगामी २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ । दुई दिनसम्म चलेको जिल्ला कमिटीको आठौं पूर्ण बैठकले सोसहित केही


बिर्तामोडको कृषिथोक अघोषित गठबन्धनको बन्दी बन्यो : एमाले

बिर्तामोड । नेकपा एमाले झापाले कृषिथोक व्यवस्थापन समितिको निर्वाचनमा भइरहेको अवरोधबारे धारणा सार्वजनिक गरेको छ । बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै एमालेले षड्यन्त्रपुर्वक ढंगले निर्वाचन समितिले अनिश्चितकालिन रुपमा निर्वाचन स्थगन


गिरीबन्धु टि-स्टेटको जग्गा सट्टापट्टा गर्न दिने मन्त्रिपरिषद्को निर्णय बदर

झापा । गिरीबन्धु टि स्टेटसको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । गिरिबन्धु टी स्टेटलाई मन्त्रिपरिषद्ले २०७८ साल वैशाख


कृषिथोक बजार बिर्तामोडको निर्वाचनमा गठबन्धन कै अवरोध

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजार व्यवस्थापन समितिको आज हुने भनिएको किसानको निर्वाचन फेरि स्थगित भएको छ । निर्वाचनको लागि सहमति नजुटेको भन्दै सूचना टासेर निर्वाचन स्थगित गरिएको छ ।


यती ब्रुअरीले झापा गोल्डकपको मुख्य प्रायोजन गर्ने

बिर्तामोड, माघ २४ । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत


एमाले अध्यक्ष ओलीबाट झापा इनर्जीको उद्घाटन, वार्षिक आम्दानी १२ करोड ८५ लाख

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा इनर्जीको उद्घाटन गरेका छन् । ओलीले मंगलवार शिवसताक्षी –४ बुलोचोकस्थित परियोजनाको उद्घाटन गरेका हुन् । परियोजनाको शिलान्यास संविधानसभाका


झापाली पत्रकारको भव्य सहभागितामा प्रेस चौतारीले मनायो स्थापना दिवस

बिर्तामोड । झापाली पत्रकारहरुको भव्य सहभागितामा प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस मनाइएको छ । प्रेस चौतारी झापाले आज बिर्तामोड ७ स्थित शहिद नेत्र पार्कमा झापाली पत्रकारहरुको भव्य सहभागितामा


पीडितको भावनाअनुरुप टिआरसी विधेयक पारित गर्नुपर्ने

झापा, २२ माघ : प्रतिनिधिसभाकी पूर्वउपसभामुख शिवमाया तुम्वाहाम्फेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक (टिआरसी) पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी झापाले आज विर्तामोडस्थित नेत्र पार्कमा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]