जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोड

डाइनामिक क्लवलाई सामाजिक सेवामा थप सक्रिय बनाइने

बिर्तामोड । डाइनामिक क्लव बिर्तामोडलाई थप सक्रिय बनाउदै सामाजिक सेवामा क्रियाशिल बनाइने भएको छ । दोस्रो वार्षिक साधारणसभामा क्लवमा आवद्ध सदस्यहरुले सो प्रतिवद्धता जनाएका छन् । स्थापनाकालदेखि रचनात्मक क्रियाकलापमा सक्रिय


वीरता लेडी जेसीजको अधिवेशन हप्ता दिनलाई स्थगित

बिर्तामोड । वीरता लेडी जेसीजको शाखा अधिवेशन एक हप्ताको लागि स्थगित भएको छ । निर्वाचन अधिकृत सुस्मा पौडेलले एक हप्ताको लागि स्थगित गरिएको जानकारी दिइन् । उनका अनुसार सहमतिका लागि


विधिको शासन छाडेको वीरता लेडी जेसीजमा चर्कियो विवाद

बिर्तामोड । ‘शासन व्यक्तिको होइन, विधिको हुनपर्छ’ भन्ने जेसीजमा पछिल्लो समय व्यक्तिवाद हावी हुुन थालेको छ । त्यसको ताजा उदाहरण हो, बिर्तामोडमा रहेको वीरता लेडी जेसीज । १७ औं वार्षिक


संस्कृत पढ्दै इस्लाम युवा

महोत्तरी – मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण हरर भन्नुहुन्छ । सामान्यतया संस्कृत भाषा, साहित्य भनेको हिन्दू धर्म


हल्दिबारीकी नेत्रमायाले जन्माइन तिम्ल्याहा

बिर्तामोड– झापाको हल्दीबारी-२ की नेत्रमाया पराजुलीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्। बिहीबार साँझ झापाको बिर्तामोडस्थित मनमाेहन अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको हो । मनमाेहन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ


झापामा मनाइयो ४६ औं मेलमिलाप दिवस

बिर्तामोड । झापामा ४६ औं राष्ट्रिय मेलमिलाप दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाली कांग्रेसले थालेको प्रजातान्त्रिक आन्दोलनका क्रममा २००७ सालमा राणा शासनको अन्त्यसँगै देशमा प्रजातान्त्रिक शासन ब्यवस्था कायम


राष्ट्रिय स्वास्थ्यकर्मी संघ बिर्तामोडको अध्यक्षमा काफ्ले

बिर्तामोड । राष्ट्रिय स्वास्थ्यकर्मी संघ बिर्तामोड नगर पालिका स्तरीय प्रथम अधिवेशनले अध्यक्षमा कृष्ण काफ्लेलाई चयन गरेको छ । स्वास्थ्यकर्मी संघ बिर्तामोडको उपाध्यक्षमा कृष्ण कुमारी अधिकारी, सचिव चन्द्रकला काफ्ले र कोषाध्यक्षमा


धरानलाई तमु ल्होसार महिला गोल्डकपको उपाधि

बिर्तामोड, पुस १५ । बिर्तामोडमा सम्पन्न तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानले उचालेको छ । खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडनडेथमा जानु


बिर्तामोडमा खुल्यो मिट माउण्ट : शुद्धिकरण गरेको मासु पाइने

बिर्तामोड । झापाको बिर्तामोडमा मिट माउण्ट सञ्चालनमा आएको छ । सबै प्रकारका उपभोग्य मासु विक्रिका लागि मार्ट सञ्चालनमा ल्याइएको हो । जिल्लामै ठुलो दावी गरिएको मार्टले एकै ठाउँबाट स्वस्थ्यकर र


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]