जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोड

होटल व्यवसायी निरौलाको हत्या कि आत्महत्या ?

विर्तामोड । गाउँले होटलका सञ्चालक तिलक निरौलाको नियोजित रुपमा हत्या भएको परिवारले दावी गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै निरौला पत्नी यशोदाले श्रीमानको आत्महत्या नभई हत्या नै भएको दावी


झापामा तोकिए स्काउटका संयोजक

विर्तामोड । नेपाल स्काउटले झापाका १५ वटै स्थानीय तहमा संयोजक तोकेको छ । बुधबार स्काउटले जिल्लाका सबै पालिकाका संयोजक तोकेको हो । स्काउटले झापाको बुद्धशान्तिमा मञ्जिल पाठक, मेचीनगर रिता थापा


कोशी अस्पतालमा अर्जुनधाराका संक्रमित पुरुषको मृत्यू

झापा । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ६ का पुरुष रहेका छन् । उनको उपचारका क्रममा आज विहान कोशी हस्पिटल विराटनगरमा मृत्यु भएको


अक्सिजनको अभाव छैन : अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या

नारायण ढुंगाना काठमाडौँ । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, कालोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन ।  विगतमा पनि ग्यास,


झापामा ५० जनालाई कोरोना, विर्तामोडमा मात्रै १३

विराटनगर, १५ वैशाख । प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र


कोभिड संक्रमितलाई उपचार गर्न काठमाडौंबाट विएण्डसी ल्याइयो

विर्तामोड । कोरोना संक्रमित विरामीलाई उपचारका लागि काठमाडौंबाट विएण्डसी अस्पताल ल्याइएको छ । काठमाडौंमा बेड अभाव भएपछि उपचारका लागि विएण्डसी ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । झापा


दुरुत्साहनका कारण आत्महत्या

प्रदीप परियार विर्तामोड । झापा प्रहरीले गाउँले होटल बिर्तामोडका सञ्चालक तिलक निरौलाको घटनाबारे सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान प्रतिवेदनमा घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई


चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन् । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित


झापा ट्राफिकद्वारा तीन हजार मास्क वितरण

विर्तामोड । झापामा ट्राफिक प्रहरीले जिल्लाभर मास्क वितरण गरेका छन् । मंगलवार विहानैबाट ट्राफिक प्रहरीले मास्क वितरण गरेका हुन् । प्रहरीको केन्द्रीय कार्यक्रम ‘तपाईको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत मास्क


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]