जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोड

जिल्ला प्रशासन झापाको सेवा प्रवाहमा बार तोकियो

विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले सेवा प्रवाहका लागि रुटिन बनाएको छ । कोभिड –१९ को जोखिम बढ्दै गएपछि भीडभाड कम गर्न रुटिन बनाइएको प्रशासकीय अधिकृत सुरेन्द्र अधिकारीले जानकारी दिए


झापाका ३६ सहित ४५२४ जनामा कोरोना संक्रमण

विर्तामोड । झापाका ३६ सहित पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन


बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई


विर्तामोडमा लालपुर्जा वितरणका लागि लगत संकलन शुरु

विर्तामोड । विर्तामोड नगरपालिकाले लालपुर्जा वितरणका लागि पहिलो चरणको काम थालेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगसँग सम्झौता गरेर पहिलो चरणको लगत संकलनको काम थालेको प्रशासन प्रमुख देवराज कार्कीले


पठनपाठन गर्ने विधालयले आफै जिम्मेवारी लिनुपर्ने

विर्तामोड । विर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले नगरको निर्णय उल्लंघन गर्ने विधालय आफै जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनले आफु खुशी विधालय सञ्चालन गरेर जाखिम आइपरे त्यसको जिम्मेवारी


खोपले मात्रै जोगाउँदैन

यलु जोशी काठमाडौँ । कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए


देशभरका विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड(१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।


झापामा क्वारेन्टिन र अक्सिजनसहितको आइसोलशन वार्ड निर्माण गर्ने

विर्तामोड । झापाका १५ वटै स्थानीय तहमा कम्तीमा १ सय बेड क्षमताको क्वारेन्टिन र ५० वेड क्षमताको अक्सिजनसहितको आइसोलशन वार्डको निर्माण गर्ने निर्णय भएको छ । सोमवार भद्रपुरमा सम्पन्न डिसीसीएमसीको


झापामा आज ३८ जनामा कोरोना पुष्टि

विर्तामोड । झापामा आज १४ महिलासहित ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबै स्थानीय छन् । जिल्लामा सबैभन्दा धेरै दमकमा १५ जनामा कोरोना पुष्टि भएको कोभिड


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]