बैशाख २१, २०८१ शुक्रबार

आर्थिक

५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंक

काठमाडौं, २४ फागुन । नेपाल राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन उपकरणमार्फत थप ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने


सुनको मूल्यमा लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम

काठमाडौं, २४ फागुन । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार एकैदिन सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार


सुनको मूल्य वृद्धिः तोलाको एक लाख २३ हजार पाँच सय

काठमाडौँ, २३ फागुन : नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ


धरान एक्स्पोमा नौ करोडको कारोबार, व्यापारी उत्साहित

धरान, २१ फागुन – स्थानीय उत्पादन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा रु नौ करोडको कारोबार भएको छ । यही फागनु ११ गतेदेखि


नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ


डिडिसीमा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्कियो

काठमाडौँ – दुग्ध विकास संस्थान (डिडिसी) मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ । डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४०


अर्वमाथि कारोवार गर्ने कोशीका ११ सहकारीमध्ये झापामा १० वटा

बिर्तामोड । कोशी प्रदेशमा एक अर्वभन्दा माथि कारोवार गर्ने सहकारीहरुको संख्या ११ वटा पुगेको छ । त्यसमा १० वटा झापाको सहकारी रहेका छन् । प्रदेश सहकारी झलक २०८० मा प्रकाशित


‘प्लाइउड’ रोक्ने भारतीय नीतिले उद्योगी चिन्तित

झापा – भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आइएसओ)को निहुँ बनाएर नेपालमा उत्पादित प्लाइउड रोक्ने नीति अघि सारेपछि नेपाली भेनियर व्यवसायी चिन्तित बनेका छन् । भारततर्फ निकासी हुने नेपाली सामानमा प्लाइउडको महत्वपूर्ण


दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी सङ्घद्वारा स्वागत

झापा, १३ फागुन : कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]