जेष्ठ ६, २०८१ आईतबार

शिक्षा

निजी विद्यालयले शुल्क लिन थाले

झापा । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी राखी विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० का अध्यक्ष टीकाराम


एसइईको साटो कक्षा १२ लाई राष्ट्रियस्तरको परीक्षा कायम गर्ने तयारी

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै


ताप्लेजुङमा पहिरोले स्कुल बगायो

ताप्लेजुङ । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत


प्रविधिमा आधारित सिकाइमा सहभागी हाेऔँ: प्रधानमन्त्री

काठमाडौ । नेपालका ५० लाख बालबालिका आजबाट शिक्षाको वैकल्पिक प्रविधिको प्रयोगबाट अध्ययन सुरु गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणमार्फत शिक्षाको वैकल्पिक प्रविधिका बारेमा जानकारी गराउँदै


अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

काठमाडौ ।  कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा


आन्तरिक परीक्षा नै एसईईको मूल्याङ्कन आधार

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाई नै आधार मान्नु न्यायोचित हुने सरोकारवालाले सुझाव दिएका छन् । सरकारले एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गर्ने


कक्षा १० को अन्तिम परीक्षा विद्यालयको मूल्याङ्कनका आधारमा गरिने

काठमाडौँ । सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने निर्णय गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता गरी यस पटक पुरानो परिपाटी अनुसार एसईई परीक्षा नलिने निर्णय बुधबारको मन्त्रिपरिषद्को


एसईई परीक्षा नहुने

काठमाडौँ – यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय


भारतीय सहयोगमा ५६ विद्यालय भवन बन्ने

झापा । भूकम्प प्रभावित विभिन्न जिल्लाका ५६ माध्यमिक विद्यालयको भवन निर्माणमा प्राप्त हुने भारतीय सहयोग कार्यान्वयनका लागि सम्झौता भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]