असार २, २०८२ सोमबार

घर बाहिर जाँदा मास्कको प्रयोग गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले घरबाहिर जाँदा मास्कको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाडमा जाँदा, घरबाहिर निस्कदा, सार्वजनिक स्थलमा जाँदा र सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग गर्न अनुरोध गरेका छन् ।

मास्क प्रयोगले कोरोना भाइरस संक्रमणको जोखिम घटाउने सरकारको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि घरबाहिर निस्कदा मास्क प्रयोग गर्नु सुरक्षित हुने बताएको छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  ५ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]