जेष्ठ २, २०८१ बुधबार

एसईईको नतिजा असार ५ गते सार्वजनिक गर्ने

बिर्तामोड । एसईई परीक्षा २०७५ को नतिजा यहि असारको पहिलो साता प्रकाशित गर्ने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यलय सानोठिमीका अनुसार असार ५ गते नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो ।


परीक्षा बोर्डले हालै सूचना प्रकाशित गरी कपि जाँचको काम सकिएको र डाटा इन्ट्रीको काम धमाधम भएको जनाएको छ । जेठ ३० गतेसम्ममा डाटा इन्ट्री सकेर ५ गते असारमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार  १२ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]