बैशाख १२, २०८१ बुधबार

मेचीनगरका १४ सहित थप ७४० जनामा कोरोना संक्रमण

बिर्तामोड । झापा मेचीनगरका १४ जना पुरुषसहित नेपालमा थप ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण गरिएको थियो । आज संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार २ सय ५१ पुगेको छ ।

प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार  ४ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]