बैशाख ११, २०८१ मंगलबार

कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

काठमाडौं । यस वर्ष कक्षा ११ को पनि वार्षिक परीक्षा नहुने भएको छ ।

यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।

प्रकाशित मिति : असार २१, २०७७ आईतबार  १२ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]