बैशाख १५, २०८१ शनिबार

बिर्तामोडमा थप २ जनामा कोरोना पुष्टि

बिर्तामोड । थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाको बिर्तामोड नगरपालिकामा थप २ जनामा संक्रमण पुष्टि भएको छ भने गौरीगञ्जमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : असार २२, २०७७ सोमबार  ४ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]