असार ११, २०८२ बुधबार

राष्ट्रकवि माधव घिमिरेकाे निधन

काठमाडौँ, भदाै २ गते । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे  ।

श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँकाे घरमै उपचार गरिएको थियो । केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो । 

प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]