बैशाख ७, २०८१ शुक्रबार

करेन्ट लागेर झापामा एकको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ फुलबारी चौक बस्ने ३५ वर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ। 

घर छेउमै माछा मार्न पानीमा लगाइएको करेन्ट शेर्मा आफैलाई लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका शेर्माको लाइफलाइन अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]