सुनचाँदी व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा बिर्तामोडका धमला निर्वाचित
बिर्तामोड । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा झापा बिर्तामोडका रुपदल विश्वकर्मा (राजु) निर्वाचित भएका छन् । धरानमा आज सम्पन्न भएको प्रथम अधिवेशनबाट धमला प्रदेशको पहिलो अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का उम्मेद्वार धरानका किसन मास्केलाई हराउदै अध्यक्षमा धमला निर्वाचित भएका छन् । थप अपडेट केहिबेरमा