बैशाख ८, २०८१ शनिबार

मुख्यसचिवमा बैरागी, खतिवडा र रेग्मी राजदूतमा सिफारिस

काठमाडौं । सरकारले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडाको नाम सिफारिस गरेको छ भने बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नामा सिफारिस गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताउनुभयाे । वैरागी हाल परराष्ट्र सचिव हुनुहुन्छ भने लाेकदर्शन रेग्मी मुख्यसचिव हुनुहुन्छ । त्यस्तै डा.खतिवडा केही समय पहिलेसम्म अर्थमन्त्री रहनुभएकाे थियाे । 

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  १ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]