सरकार र अनशनरत डा.केसीबीच सहमति, आज अनशन तोडिदै
काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएको छ ।
सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आइतबारबाट डा.केसीले जारी राख्नु भएको अनशन तोडने हुनु भएको छ ।
