कार्तिक ७, २०७७ शुक्रबार

जिसस प्रमुख पोर्तेल कोरोनामुक्त

बिर्तामोड । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल कोरोनामुक्त भएका छन् । प्रमुख पोर्तेलले ११ दिनमा कोरोना जितेका छन् ।

उनी असोज २१ गते कोरोना संक्रमित भएपछि होमआइसुलेशनमा बसेका थिए । संक्रमण पुष्टि भएपछि दोस्रो पटकको स्वाव परीक्षण गरेका पोर्तेलको शनिवार नेगेटिभ रिपोर्ट आएको छ । स्वास्थ्य अवस्थालाई ख्याल गरेर चाँडै जनातको काममा फर्किने पार्तेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट