बैशाख १४, २०८१ शुक्रबार

जिसस प्रमुख पोर्तेल कोरोनामुक्त

बिर्तामोड । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल कोरोनामुक्त भएका छन् । प्रमुख पोर्तेलले ११ दिनमा कोरोना जितेका छन् ।

उनी असोज २१ गते कोरोना संक्रमित भएपछि होमआइसुलेशनमा बसेका थिए । संक्रमण पुष्टि भएपछि दोस्रो पटकको स्वाव परीक्षण गरेका पोर्तेलको शनिवार नेगेटिभ रिपोर्ट आएको छ । स्वास्थ्य अवस्थालाई ख्याल गरेर चाँडै जनातको काममा फर्किने पार्तेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]