जेष्ठ १, २०८२ बुधबार

लोकसेवा आयोगले लिने तयारी गरेका सबै परीक्षा स्थागित

काठमाडौ । लोकेसेवा आयोगले कात्तिक १६ गतेबाट लिने भनिएको सबै लिखित परीक्षा कार्याक्रम स्थागित गरेको छ ।

लोकसेवा आयोगका कर्मचारीमा कोरोना सङक्रमण बढेको तथा उम्मेदवारमा भय उत्पन्न भएकाले आयोगको आजैको निर्णय अनुसार अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो ।
लोकसेवाले निजामती तथा संगठित संस्थाहरुको समेतको सबैको परीक्षा स्थगित गरेको आयोगका प्रवक्ता गीताकुमारी होमेगाईंले बताउनुभयो ।

उहाँले निजामती तर्फको मात्र करीब तीन हजार पदका लागि परीक्षा हुन लागेको थियो । उहाँले संगठित संस्थामा कतिपदका लागि परीक्षा हुन लागेको भने एकीन नभएको बताउनुभयो ।

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार  ४ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]