जेष्ठ १, २०८२ बुधबार

बिर्तामोडका १७ सहित झापामा ६४ जनालाई कोरोना पुष्टि

बिर्तामोड । झापामा मंगलवार ६४ जना नयाँ संक्रमित थपिएका छन् । योँसँगै झापामा कोरोना संक्रमितको संख्या १४ सय ७१ पुगेको छ ।

आज झापाको भद्रपुरमा ९, बिर्तामोड १७, अर्जुनधारा ३, बुद्धशान्ति ४, बाह्रदशी ७, कमल १, मेचीनगर ४, हल्दिवारी ३, दमक २६ र कनकाईमा १ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । आज बिर्तामोड ४ निवासी बृद्धाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार  ५ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]