बैशाख ७, २०८१ शुक्रबार

आज झापामा थप ६८ जनामा कोरोना

बिर्तामोड । झापामा बुधबार ६८ जनामा कोरोना पुष्टि भएको छ । भद्रपुरमा १२, बिर्तामोड १३, कचनकवल ४, बुद्धशान्ति २, बाह्रदशी ७, कमल २, मेचीनगर १४, हल्दिवारी १, दमक ५, कनकाई २, झापा १, शिवसताक्षी १ र गौरादहमा ४ जनामा कोरोना पुष्टि भएको हो । बुधबार झापामा थप १ जनाको कोरोनाबाट मृत्यू भएको छ । मृत्यू हुनेमा भद्रपुर –५ का एक पुरुष छन् । यो संगै झापामा जम्मा संक्रमितको संख्या १५ सय १४ र मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]