बैशाख १५, २०८१ शनिबार

बिर्तामोडका नगर प्रमुख शिवाकोटीमा कोरोना पुष्टि

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रु्व शिवाकोटीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रमुख शिवाकोटीमा कोरोना पुष्टि भएको विर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए । मेची प्रादेशिक अस्पताल भद्रपुरमा स्वाव दिएर होमआइसोलेशनमा बसेका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट शनिबार पोजेटिभ आएको खड्काले जानकारी दिए । नगर प्रमुखको श्रीमतीलाई यसअघि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]