बैशाख ८, २०८१ शनिबार

झापामा ४१ सहित, नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८

email sharing button
whatsapp sharing button

झापा । पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ०८ जनाको नमुना परीक्षण हुँदा १२५५ जना संक्रमित भेटिएका हुन् ।हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख  ३१ हजार ९ सय ७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १४०४ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]