जेष्ठ ५, २०८१ शनिबार

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव तयार गर्ने मन्त्री आङ्वो पदमुक्त

बिर्तामोड । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोलाई पदमुक्त गरेका छन् । उनलाई नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रब सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्बो आफै लागेको थाहा पाएका मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेका हुन् ।

प्रकाशित मिति : पुष ११, २०७७ शनिबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]