जेष्ठ ६, २०८१ आईतबार

डोरमणिद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् ।

मुख्यमन्त्रीविरुद्ध शालिकरामकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । दलको नेताको हैसियतले उपनेता र सचेतकलाई हटाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताएका छन् । उनीहरु दुवैजना पूर्व माओवादी पक्षका हुन् । Nepalpress

प्रकाशित मिति : पुष १४, २०७७ मंगलबार  ६ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]