चैत्र १५, २०८० बिहीबार

पत्रकार दवाडीलाई पत्नी शोक

बिर्तामोड । झापाका अग्रज पत्रकार छविलाल दवाडीलाई पत्नी शोक परेको छ । शिवसताक्षी–११ निवासी ५९ वर्षीया अनिता दवाडीको आज दिउँसो असामयिक निधन भएको हो ।

घरमै काम गरिरहेको अवस्थामा अकास्मात लढेपछि दवाडीलाई उपचारका लागि विर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएको थियो । अस्पताल पुग्नासाथ चिकित्सकले दवाडीको निधन भएको बताएका थिए । उनको भोली बुधबार १० बजे कनकाई माईमा दाहसंस्कार गरिने स्थानीय पत्रकार सरोज भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]