बैशाख ११, २०८१ मंगलबार

कचनकवलमा फागुन ७ गते सार्वजनिक विदा

विर्तामोड । झापाको कचनकवल गाउँपालिकाले फागुन ७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जाकनारी दिए ।

यसअघि पनि सो गाउँपालिकाले प्रजातन्त्र दिवसमा सार्वजनिक विदा दिदैं आएको थियो । राष्ट्रिय प्रजातन्त्र दिवस मनाउनका लागि गाउँपालिकाभर विदा गरिएको बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार  ३ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]