बैशाख १३, २०८१ बिहीबार

बंगलादेशले नेपाललाई फर्कायो १ गोल

काठमाडौं- दशरथ रंगशालामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको फाइनलमा बंगलादेशले नेपाललाई १ गोल फर्काएको छ । बंगलादेश विरुद्ध विरुद्ध नेपालले पहिलो हाफमै २-० को अग्रता बनाएको छ ।

नेपालका लागि दोस्रो गोल विशाल राईले गर्नु भएको हो । उनले खेलको ४१ औँ मिनेटमा गोल गर्नभयो । यसअघि सन्जोग राईले खेलको १८औँ मिनेटमै गोल गरेका थिए। राईले सुनिल वलको कर्नरमा गोल गरे ।

प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]