बैशाख २४, २०८१ सोमबार

विर्तामोडमा तीन जनालाई कोरोना पुष्टि

विर्तामोड । झापाको विर्तामोडमा थप तीन जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरको स्वास्थ्य शाखाका अनुसार आज तीन जनामा कोरोना पुष्टि भएको हो ।
विर्तामोड –४ कि १ महिला र वडा नं. ५ मा १ महिला, १ पुरुषमा कोडिभ पुष्टि भएको बताइएको छ । पछिल्लो केहि समय यता विर्तामोडमा कोरोना संक्रमण बढेर गएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार  १ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]