जेष्ठ ६, २०८१ आईतबार

विर्तामोडका ८ सहित झापामा १९ जनामा कोरोना पुष्टि

विर्तामोड । झापामा ७ महिलासहित १९ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दोस्रो लहरमा आज सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

संक्रमित हुनेहरुमा दमकमा २ जना, विर्तामोडमा ८ , मेचीनगर २, भद्रपुर ३, कनकाई ३ र झापा गाउँपालिकामा १ जना रहेका छन् । यसमध्ये ३ जना भारतबाट आएका हुन् भने अन्य स्थानीय हु्न् ।

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  ५ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]