जेष्ठ ६, २०८१ आईतबार

झापामा थपिए १६ संक्रमित

झापा । झापामा ६ महिला सहित १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विर्तामोडका तीन पुरुषसहित झापामा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दमकमा ४, भद्रपुर १, कनकाई २, अर्जुनधारा ३, कमल २ र झापा गाउँपालिकामा १ जनाका कोरोना पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय २६ पुगेको छ ।

प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार  ६ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]