चैत्र १५, २०८० बिहीबार

झापामा बैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा

विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले बैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा गर्ने भएको छ । प्रशासन कार्यालयमा भइरहेको डिसीसीएमसीको बैठकमा सो निर्णय भएको छ । बुधबार राती १२ बजेदेखि पूर्ण निषेधाज्ञा हुने बैठकमा सहभागीले जानकारी दिए । अपडेट

प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]