जेष्ठ ४, २०८१ शुक्रबार

झापामा थप १०३ जना डिस्चार्ज

विर्तामोड । झापामा आज १ सय ३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार २ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् ।

आज झापामा सबैभन्दा धेरै विर्तामोडमा ४२, दमकमा ४० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १२८ जना पुरुष रहेका छन् । मृत्यू हुनेहरुमा भद्रपुरका २ र झापा गाउँपालिकाका १ जना रहेका छन् । योसँगै मृत्यू हुनेको संख्या २२३ पुगेको छ ।

हालसम्म ५ हजार ६ सय ३१ जना डिस्चार्ज भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ३९ सय ३४ जना पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]