जेष्ठ ४, २०८१ शुक्रबार

झापामा थप २२२ जनामा संक्रमण

विर्तामोड । झापामा आज २ सय २२ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै १ सय ८ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय १३ जना पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आज थप २ जना संक्रमितको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा मेचीनगर र अर्जुनधाराका १÷१ जना रहेका छन् । झापामा योसँगै मृत्यू हुनेको संख्या २ सय ४२ पुगेको छ । जिल्लामा ४ हजार ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]