चैत्र १५, २०८० बिहीबार

आन्तरिक मूल्यांकनबाट एसइईको नतिजा

काठमाडौं -२०७७ सालको एसइईको नतिजा आन्तरिक मूल्यांकनबाट हुने भएको छ ।
आजको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]