बैशाख ११, २०८१ मंगलबार

झापा संक्रमितको संख्या घट्यो

बिर्तामोड । झापा आज थप ८७ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो लहरको कोरोना महामारीमा पहिलो पटक कम संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा इलाम फिक्कल र दमकका पुरुष छन् । आज २१८ जनाको डिस्चार्ज भएको छ ।

प्रकाशित मिति : असार ६, २०७८ आईतबार  ६ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]