श्रावण १४, २०७८ बिहीबार

झापा संक्रमितको संख्या घट्यो

बिर्तामोड । झापा आज थप ८७ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो लहरको कोरोना महामारीमा पहिलो पटक कम संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा इलाम फिक्कल र दमकका पुरुष छन् । आज २१८ जनाको डिस्चार्ज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट