जेष्ठ ३, २०८१ बिहीबार

झापामा थप ३४९ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा आज थप ३४९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार २३८ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै, तीन जनाको मृत्यू भएको छ ।

बिर्तामोडमा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या १८ हजार ६ सय १५ पुगेको छ भने मृत्यु हुनेको संख्या ४६८ जना पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार  ७ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]