जेष्ठ ७, २०८२ मंगलबार

थप ३४०३ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

काठमाडौं– गत २४ घण्टामा देशभर ३ हजार ४०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, आज २ हजार १०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २५४ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा ९९३ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार  ५ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]