बैशाख ३०, २०८२ मंगलबार

भदौ २७ गते ओलीले झापामा सम्बोधन गर्ने

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी एमाले झापाले भदौ २७ गते विर्तामोडको साई पार्टी प्यालेसमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।
एमाले झापा जिल्ला सचिवालयको बैठकले विभिन्न निर्णयहरु गर्दै पार्टी केन्द्रीय कमिटीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय बृहत कार्यकर्ता भेला गर्न लागेको हो ।

एमाले झापाको आन्तरिक एकता रुपमा सम्पन्न भएको बैठकले पार्टीको जिल्ला कमिटीको बैठक २१ गते बस्ने निर्णय गरेको सचिवालय सदस्य एवम् कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

र, यो पनि पढ्नुहोस् : एमाले झापाको सचिवालय बैठक : पार्टीलाई एकढिक्का बनाउने निर्णय

प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार  ३ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]