बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोड नगर प्याव्सनको अध्यक्षमा खनाल सर्वसम्मत

बिर्तामोड । बिर्तामोड नगर प्याव्सनको अध्यक्षमा उत्तम खनाल सर्वसम्मत भएका छन् । खनाल विर्ता मोडल स्कुलका फाउण्डर प्रिन्सिपल हुन् ।

शनिवार सम्पन्न अधिवेशनबाट निजी तथा आवासीय विधालय (प्याव्सन) बिर्तामोडको उपाध्यक्षमा सन्तोष सुब्बा, सचिवमा सुरेन्द्र खरेल, सहसचिवमा देवेन्द्र हुमागाई, कोषाध्यक्षमा नरेश धिमाल र सहकोषाध्यक्षमा प्रमिला बजगाई चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा बासुदेव सिग्देल, राधेश्याम ढकाल, एजाज मोहमद् अन्सारी, पुण्य उप्रेति, कल्पना बस्नेत रहेका छन् ।

प्रकाशित मिति : आश्विन २, २०७८ शनिबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]