जेष्ठ ४, २०८१ शुक्रबार

नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा बराल

बिर्तामोड । नेपाल खेलकुद महासंघ झापाको प्रथम जिल्ला भेलाले भवानी बराललाई अध्यक्षमा चयन गरेको छ । आज नेकपा एमाले झापाको बिर्तामोडस्थित जिल्ला कार्यलयमा सम्पन्न भेलाले ९१ सदस्यीय महासंघ बनाएको हो ।

जिल्ला महासंघको उपाध्यक्षमा धन कुमार तामाङ, सचिवमा सैलेन्द्र सिटौला, सहसचिवमा चन्द्रमणी गौतम, कोषध्यक्षमा प्रनिता पोखरेल र सहकोषाध्यक्षमा मुना सिग्देललाई चयन गरिएको छ ।

प्रकाशित मिति : आश्विन १२, २०७८ मंगलबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]