बैशाख २९, २०८२ सोमबार

मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । गठबन्धनबाट मुख्यमन्त्री राईले कांग्रेस, माओवादी केन्द्र लगायतको सर्मथन पाएका हुन् ।

बुधबार प्रदेशभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५० मत पाए भने एमालेले विपक्षमा मत हाल्यो । उनको विपक्षमा २९ मत पर्‍यो । ९२ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक ७९ जना उपस्थित थिए ।

प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार  २ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]