बैशाख ६, २०८१ बिहीबार

झापा कांग्रेसमा थेवेको प्यानल नै निर्वाचित

बिर्तामोड । नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ । घोषणा गर्न बाँकी रहे पनि मत गणना सकिएको छ । अपडेट

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  ४ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]