जेष्ठ ७, २०८२ मंगलबार

झापाबाट एमाले केन्द्रीय कमिटीमा १७ जना निर्वाचित

बिर्तामोड । झापाबाट एमालेको केन्द्रीय कमिटीमा १७ जना निर्वाचित भएका छन् । अध्यक्षमा केपी शर्मा ओली, केन्द्रीय सदस्यमा देवराज घिमिरे , अग्नी खरेल, जितु गौतम, देबेन्द्र दहाल, हिक्मत कुमार कार्की, रबिन कोईराला, रोमनाथ ओली, हरि राजवंशी , मेनुका काफ्ले , मिना उप्रेती , गोविन्द थापा र गिता अधिकारी निर्वाचित भएका छन् ।
यस्तै, जसमाया गजमेर लेखा आयोग सदस्य, अर्जुन राई, सर्वतलाल राजवंशी र लिला कार्की अनुशासन आयोगको सदस्यमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]