जेष्ठ ७, २०८१ सोमबार

एमाले प्रदेश १ को सचिवमा चिन्तन

भक्तपुर– नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्ष र सचिवको पनि प्रस्ताव भएको छ । जसमा प्रदेश नम्बर १ को अध्यक्षमा तुलसी न्यौपाने र सचिवमा चिन्तन पाठकलाई प्रस्ताव गरिएको छ । न्यौपाने संखुवासभा र पाठक झापाका जिल्ला अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : मंसिर २६, २०७८ आईतबार  २ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]