जेष्ठ ८, २०८१ मंगलबार

दाहाललाई एमाले स्थानीय तह विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं -नेकपा एमालेको स्थानीय तह विभाग प्रमुखमा पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल चयन हुनु भएको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले दाहाललाई उक्त विभागको प्रमुखको जिम्मेवारी दिएको हो । अघिल्लो कार्यकालमा पनि दाहालले यही विभागको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

प्रकाशित मिति : मंसिर २६, २०७८ आईतबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]