आदिवासी जनजातिबाट सुरेन राजवंशीलाई सर्वाधिक मत
विर्तामोड । नेकपा एमाले झापाको आदिवासी जनजाति क्लस्टरबाट सर्वाधिक मत ल्याई बिर्तामोडका सुरेन राजवंशी जिल्ला सदस्य पद्मा निर्वाचित भएका छन् ।

आदिवासी जनजाति क्लस्टरबाट ६ जनाका लागि २७ जनाबीच प्रतिष्पर्धा भएको थियो । निर्वाचन समितिका अनुसार विजयी हुनेहरुमा सत्यनारायण राजवंशी २३३, दयालाल राजवंशी २१६,चन्द्र सुब्बा २०१, शेर बहादुर तामाङ १९५ र छत्रबहादुर श्रेष्ठ १९४ रहेका छन् ।