माघ १५ सम्म सिनेमा हल र जिम हल बन्द
काठमाडौं । सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले दिएको जानकारी कोभिड १९ संक्रमण बढेपछि माघ १५ सम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति : माघ २, २०७८ आईतबार ४ : ०४ बजे