चैत्र १६, २०८० शुक्रबार

नाम नै नसुनिएको हिमाल सुरक्षा परिसद्ले बिर्तामोडमा राखेको शंकास्पद वस्तु डिस्पोज

बिर्तामोड । एकाविहानै नक्कली बमले बिर्तामोडमा त्रास फैलाएको छ । बिर्तामोडको पश्चिम बस स्टेण्ड नजिकै कुकरमा तार जोडेर छोडिएको वस्तु फेला परेपछि स्थानीय त्रसित भएका थिए ।

नामै नसुनिएको हिमाल सुरक्षा परिषद् लेखिएको पर्चा समेत फेला परेको जिल्ला प्रहरीका कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका अनुसार सो संगठन अहिलेसम्म नसुनिएको नाम हो ।
त्यसलाई चारआली सेनाले डिस्पोज गरिसकेको छ, बिर्तामोडका प्रहरी प्रमुख सन्तोष आचार्यले भने । सेनाको टोलीले त्यसलाई होक्स भनेको छ ।

प्रकाशित मिति : माघ ९, २०७८ आईतबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]